कपिलवस्तु २५ कार्तिक । नेपाली कांग्रेसले गठबन्धन गरेर कपिलवस्तु क्षेत्र नं १ मा माओवादी केन्द्रलाई गठबन्धनको उम्मेदवार बनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका एक त्यागी र इमान्दार नेता ललित गुरुङले कपिलवस्तु क्षेत्र नं १ मा आफ्नो प्रतिस्पर्धी केवल एमाले मात्र हुन सक्ने वताएका छन् । उनले घरदैलोको क्रममा बाणगंगाका विभिन्न वडामा भएका कोण सभामा वोल्दै कांग्रेसको…