भगवती न्यौपानेकपिलवस्तु १७ असार ।जनताको सबै भन्दा नजिकको सरकार स्थानीय सरकारको सफलतामा मिडियाको ठूलो हात हुने बुद्धभूमीका मेयर केशव कुमार श्रेष्ठले वताउनु भएको छ । उहाले पत्रकार समाजको ऐना भएको बताउनु भयो । बुद्धभमि नगरपालिका बुड्डी कपिलववस्तुको आयोजना मेरो साथी एफ.एमको समन्वयमा भएको मिडिया अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । अहिलेका समाचार…