प्यूठान ३१ जेठ । जिल्ला समन्वय समिति प्युठानको प्रमुखमा नेपाली कांग्रेसका धरमबहादुर जिसी र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का दुर्गा रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचदलीय गठबन्धनबीच तालमेल भएपछि प्रमुख उपप्रमुखसहित प्यानल निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय प्युठानले जनाएको छ । कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा टोपाराम कालाथोकी, माओबादी केन्द्रबाट तारा बिक, निर्मला…