कपिलवःतु १९ फागन। अपाङ्ग उत्थान समाज कपिलवस्तुले वाणगंगा नगरपालिकाका अपाङगता भएका ब्यक्तिकालागि आर्थिक सहयोग पुराउने कार्यक्रम संचालन गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि आय आर्जन सामग्री वितरण गर्दै बाणगंगा ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले सानो सहयोगले पनि जीविको पार्जनमा टेवा पुग्ने औल्याउनु भयो । संस्थाका अध्यक्ष कमल प्रसाद ढुङ्गानाल् समाजको कार्यलय रहेको बाणगंगा…