सरिता थारुकपिलवस्तु ४ चैत्र । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी कपिलवस्तुका विभिन्न संघ संस्थाल पनि आज फागु अर्थात् होली पर्व मर्नाएको छ । होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम समेत आयोजना गरेका छन् । सोहि क्रममा कपिलबस्तुका मगर समुदायले हाम्रो भाषा, भेषभुषा, कला संस्कृती परम्परा हाम्रो पहिचान , पुर्ण…