बुटवल २० मंसिर । बुटवल उपमहानगरपालिकाले बहुतले पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ। लुम्बिनी बस टर्मिनल परिसरमा आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहित ‘बुटवल सिटी सेन्टर’ बहुउद्देश्यीय भवन बनाउने योजना अगाडि सारिएको उपमहानगरपालिकाले जनाएको छ। उक्त भवन वहुवर्षे योजनाका रूपमा सार्वजनिक–निजी साझेदारीमा अगाडि बढाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।सुवेदीका अनुसार बुटवल वडा नं. ९…