कपिलवस्तु १ मंसिर ।नेकपा एमाले बाणगंगा नगरकमिटिको पहिलो पूर्ण बैठक महत्वपूर्ण निर्णयका साथ सम्पन्न भएको छ । नगरकमिटिका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले नगरकमिटिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्यबिभाजन गर्नुका साथै बिभिन्न फाटहरुका लागि प्रमुख उपप्रमुख तोकेको छ । जसअनुसार स्थानिय निकाय बिभाग प्रमुखमा युवराज पोख्रेल ,स्कुल बिभाग प्रमुखमा मुक्त बहादुर कार्की ,संगठन बिभाग…