तुलसीपुर९ कात्तिक । सल्यानको कपुरकोट स्थित एक जंगलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी एवं प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार कपुरकोट गाउँपालिका वडा नम्वर १ कालापात्ला जंगलमा एक व्यापारी माथी लुटपाट भएको हो । तरकारी खरिद गर्नका लागी नेपालगंजबाट सल्यान तर्फ जादै गरेका सेराज हलुवाई माथी अज्ञात समुहले लुटपाट गरेको उहाले जानकारी…