कपिलवस्तु १ मंसिर । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश समितिको अधिवेशनवाट नयाँ नेतृत्व निर्विरोध रुपमा चयन भएको छ । बुटवलमा भएको महासंघको प्रदेश अघिवेशनबाट पुनः नेत्र प्रसाद पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षत र महासघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीको विशिष्ठ आतिथ्यतामा भएको अधिवेशनले सबै…