तुलसीपुर १ कात्तिक.।दाङमा पाक्नै लागेको धानबालीमा लगातार परेको पानीले ठूलो क्षति पुर्याएको छ। आज राती देखि परेको लगातारको पानीले पाकेको धान सखाप पारेपछि किसान चिन्तित भएका छन्। तारको पानीले खेतबारीका धानसँगै अन्य बाली साथै तरकारीमा समेत क्षति पुर्याएको किसानले बताएका छन्। तुलसीपुर १२ का स्थानीय बन्धु चौधारीका अनुसार पानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ हेमनगर जस्पुर क्षेत्रमा…