कपिलवस्तु, १९ असोज । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ६६ औँ प्रहरी दिवशको अवसरमा रक्तदान गरेको छ । यही असोज २० गते मनाउन लागिएको ६६ औँ प्रहरी दिवशको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा मंगलवार एक दिने रक्तदान कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनु भयो ।रक्तदान कार्यक्रममा प्रहरी कर्मचारी र पत्रकार…