रुपन्देही ११ साउन । रुपन्देही प्रहरीमा यतिधेरै फरार अपराधीको सूची छ की जो सुकै प्रहरी नेतृत्व जव रुपन्देहीमा फरार अपराधीm विरुद्ध काम गर्न खोज्छ उसको पसिना आउछ । रुपन्देहीमा झण्डै ३५०० फरार अपराधीको सूची छ । तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शुरु गरेको फरार अपराधी विरुद्धको अप्रेशनमा ३ महिनामा २ दर्जन भन्दा बढी अपराधी पक्राउ…