बुटवल २९ असार । नेकपा एमालेका स्थायी समिती सदस्य शंकर पोख्रेलले जनादेशबाट अस्विकृत भएको नेपाली काँग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको उल्लेख गरेका छन् । सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलीपल्ट पोख्रेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएका हुन् । पोख्रेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहष्य थप खुल्दै जाने स्पष्ट पारेका छन् ।…