अर्घाखाँची २९ असार ।६ वर्षअघि दुई छोरीसहित श्रीमतीलाई जलाउन खोज्ने अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ३ का तुलबहादुर बन्जाडे पक्राउ परेका छन् । २०७२ साल कात्तिक ६ गते बेलुका जाँडरक्सी खाएर घर पुगेका बन्जाडेले श्रीमतीसँग विवाद भएपछि राति आफ्नै घरमा आगो लगाएका थिए । आगलागीबाट घर जलेर ध्वस्त भएको थियो । श्रीमती र दुई छोरी भने घरबाहिर…