अर्घाखाँची २२ असार। १७ बर्षीया युवतीलाई कुटपिट गर्दै जवरजस्ती करणी गरि फरार भएका सन्धिखर्क ७ लामडाँडाका २२ बर्षीय रमेश नेपालीलाई १२ घण्टा पछि प्रहरीले पक्राउ गरेको छ ।यहि असार १९ गते रातिको अन्दाजी सभा ८ बजेको समयमा अर्घाखाँचीको सन्धिखर्क ७ उपल्लो फुदवाङस्थित जङ्गलको झाडी नजिकै टाउकोमा चोट सहित अचेत अवस्थामा १७ बर्षकी स्थानीय युवतीलाई प्रहरीले…