कपिलवस्तु २७ जेठ । बाणगंगा स्तरिय नागरिक संजालको बैठकले कपिलवस्तु सामुदायिक अस्पतालको जग्गामा विशेषज्ञ सेवा प्रदान गर्ने गरी नयाँ अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै संजालले बाणगंगा नगरपालिकाको अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णयको स्वागत गर्दै आवश्यक सहकार्य गर्ने समेत प्रतिवद्धता जनाएकोछ । बाणगंगा स्तरिय नागरिक संजालमा सदस्यता विस्तार गर्ने संजालले जनाएको छ । …