घोराही उपमहानगरपालिकामा प्रदेश र स्थानीय सरकारको साझेदारीमा सात दर्जन किसानलाई पावर टिलर सहित विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको छ ।५० प्रतिशत अनुदानमा उपमहानगरपालिकाले ति ६७ जना किसानहरुलाई विभिन्न कृषी यन्त्रहरु हस्तान्तरण गरेको हो । नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने र कृषी विकास शाखा प्रमुख चोपनाराण खनालले किसानहरुलाई आज ति उपकरणहरु हस्तान्तरण गर्नुभयो…