कपिलवस्तु १७ असार ।काठमाडौंका सुनीलले जिते कमेडी च्याम्पियन सिजन(३, उपाधीसंगै पाए नेटाभिको ईलेक्ट्रीक कार तथा नगद २५ लाखचर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन–३को उपाधि काठमाडौँका सुनील खड्काले हात पारेका छन । शनिबार साँझ काठमाण्डौमा भएको ग्राण्ड फिनालेमा दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन । काठमाण्डौंको मुलपानी स्थित स्टुडीयोमा सम्पन्न फिनालेमा उनले सुनसरीका…