कपिलवस्तु ६ असार ।सरकारले आगामी दुई वर्षभित्र जग्गामा द्वैध (दोहोरो) स्वामित्व अन्त्य गर्ने लक्ष्य लिएको छ ।यसका लागि हालसम्म सूचना संकलन गर्ने, मालपोत कार्यालयहरुमा पत्राचार गर्ने र कानुन निर्माणको काम अगाडि बढेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए ।उनका अनुसार २०५२ सालयता मोहियानी हक कायम नहुने कानुनी व्यवस्था छ ।‘त्यो भन्दा…