कपिलवस्तु १८ पुस ।कपिलवस्तु सहितको विभिन्न जिल्लामा किसान र सहकारीको दूध नकिनेको समाचार आइरहेको बखतकृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले बालाजु दुग्ध वितरण आयोजनाको छड्के अनुगमन गरेका छन् । आयोजनाले लामो समयदेखि किसानको भुक्तानी दिन नसकेको, बजार व्यवस्थापन राम्रो नभएको, सरसफाइको अवस्था दयनीय रहेको गुनासो आएपछि उनले सो आयोजनाको छड्के अनुगमन गरेका हुन् ।…