करै नतिरी कसरी भयो ग्यालेक्सी टिभीको कारोबार ?

काठमाडौं २८ पुस।के रवि लामिछाने कानुनभन्दा माथि छन् रु हैन भने, कर नतिरी टेलिभिजनको शेयर कसरी हस्तान्तरण हुन्छ रु टेलिभिजन चलाउने नाममा विभिन्न सहकारीको करोडौं रकमले आफ्नोमात्रै हैन, पत्नी, ससुरासम्मको व्यवस्थापन गर्ने रविका थप विवरण प्राप्त भएका छन् । उनले ग्यालेक्सी टिभीबाट आफू अलग भएको र शेयरसमेत अन्य व्यक्तिमा हस्तान्तरण भएको जिकिर गरेका छन् ।…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६