दाङ ५ कार्तिक । राप्ती गाउँपालिकाको भालुवाङ र पाखापानीबाट २ जना सहयोगापेक्षी सडक मानवहरूको उद्वार गरिएको छ।भालुवाङ र पाखापानीबाट १र१ जना पुरूष मानवको उद्वार गरिएको निलसागर सेवा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीले जानकारी दिएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासेको पहल तथा समन्वयमा…