कपिलवस्तु १३ असोज । शुद्ध खानोपनीमा बाणगंगा प्रदेश मै सबै भन्दा अगाडी रहेको पाइएको छ । वाणगंगा र गजेहडा भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिति वाणगंगा कपिलवस्तुको आर्थिक वर्ष २०७९ र ८० को समिक्षा तथा आर्थिक वर्ष २०८० /८१ को निती तथा अन्तरक्रिया कार्यक्रममा शनिवार यस्तो तथ्य प्रस्तुत गरिएको हो । कार्यक्रमको समुद्घाटन गर्दै संस्थाका…