विराटनगर ६ कार्तिक । गत असोज १० गते अमेरिका गएका विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला स्वदेश फर्किएका छन् । कोइराला शनिबार विराटनगर आइपुगेका हुन् ।४० देशभन्दा बढीका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरू सहभागी सेमिनारमा सहभागी हुन प्रमुख कोइराला अमेरिका गएका थिए । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर प्रमुख कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरूसँग विकास र…