रुपन्देही २३ असोज । रुपन्देहीको भैरहवास्थिति युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटलका विद्यार्थीहरूले प्रिन्सिपल प्राडा लक्ष्मी पाठकलाई थुनेका छन् । क्याम्पसमा प्रिन्सिपलले अनावश्यक टर्चर दिने गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् भने क्याम्पस प्रमुखले ड्रेस कोर्ड अनिवार्य बनाएपछि विद्यार्थीले यस्तो गरेको जनाएकी छन् ।आन्दोलनरत विद्यार्थीहरुले एक महिनाअघि मात्रै प्रिन्सिपलमा नियुक्त भएकी प्रिन्सिपल पाठकको…