बुटवल २५ साउन । लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा २ अर्ब ६० लाख ९५ हजार रुपैयाँ मात्रै आन्तरिक राजश्व संकलन गरेको छ । यो लक्ष्यको ५०.१७ प्रतिशत मात्रै भएको प्रदेश कोष तथा लेखा नियन्त्रण प्रमुख दीपक ज्ञवालीले बताए ।’कुनैमा कार्यविधि नै नहुने त कुनैमा सरकारी पहल नपुग्दा प्रदेश सरकार आन्तरिक आम्दानी…