लन्डन ३ भदौ ।७ जना बच्चाको हत्या गर्ने बेलायती नर्स दोषी ठहर भएकी छन्।म्यानचेष्टर क्राउन कोर्टले शुक्रबार ३३ वर्षीया नर्स लुसी लेट्बीलाई ७ बच्चाको हत्या र ६ बच्चाको ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको सिएनएनले जनाएको छ। उनले बच्चाहरूको पेट र रगतमा इन्सुलिनबाट हावा भरेको, अत्यधिक दूध खुवाएको र हातपातसमेत गरी हत्या गरेको पुष्टि भएको…