काठमाडौं २८ खसनर । प्रचण्ड सरकारले ललिता निवास प्रकरणमा माधन नेपाललाई कुनै पनि हालतमा बचाउन नसक्ने प्रमाण पेश भएको छ । हालैको एक बैठकमा नेपाल सरकारका केही सचिवले मुख्यसचिव बैकुण्ठ अर्याललाई ललिता निवास प्रकरणमा जोडिएको गुत्थी कुरा सुनाउँदै यदि निर्णयकर्तालाई उन्मुक्ति दिएर फाइल बोक्ने कर्मचारी फसाउने हो भने कर्मचारीतन्त्रले कुनै पनि काम नगर्ने बताए ।सचिवहरुले…