कपिलवस्तु ७ साउन।उज्यालो अभियानअन्तर्गत दाङ र कपिलवस्तुमा गरी एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति सङ्घ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा कपिलवस्तुको बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९/ ०८० मा सञ्चालन गरेको ’उज्यालो साझेदारी’ कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा एक हजार आठ सय ९९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो…