कपिलवस्तु ९ असार । कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने क्रममा भएको विवादले उग्ररुप लिएको छ । जसका कारण पटनाका स्थानीय सुकुम्वासीले बनका शशस्त्र बनरक्षकमाथि आक्रमण गरेको आरोप लगाउदै जिल्ला बन कार्यलयका प्रमुख विजयराज सुबेदीले स्थानीयमाथि कुटपिट गर्न आदेश दिएपछि दुबै तर्फ केहि घाइने भएका छन्।डिएफओ सुबेदी यस अघिवाटै बनतस्करी र आर्थिक अपचलनमा विवादित हुदै…