कपिलवस्तु ९ असार । लुम्विनी प्रदेशको वजेटमा देखिएको किचलो र सत्तारुढ सांसदकै रोइलोका कारण प्रदेश सभा बैठक अस्थगित बनेको छ । जस अनुसार लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले पेश गरेको आगामी वर्षको बजेटमा सत्ता पक्षकै सांसदहरूले गम्भीर असहमति जनाउँदै यथास्थितिमा बजेट पास हुन नदिने घोषणा गरेका छन् ।उनीहरूले आफूहरूलाई योजना छनौट गर्न लगाएर…