दाङ ३२ जेठ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार लुम्बिनी र कर्णाली प्रदेशको यात्रामा छन्।प्रधानमन्त्री बुधबार दैलेखको दुल्लुमा आयोजना हुने एक कार्यक्रममा सहभागिताका लागि दाङ हुँदै गएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार कूल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड दुल्लु गएका हुन्। दैलेख जाने क्रममा उनी…