बुटवल, ३१ जेठ । रुपन्देही प्रहरीले अर्कै साथीलाई परिक्षा दिन लगाएर जागिर खाएका एक कर्मचारी र अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने एक जना गरी दुईजनालाई पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं।१३८१२ / ०७६/०७७ ९मधेश० एकिकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परिक्षा…