काठमाडौं २४ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज सिंहदरवारमा भेटवार्ता भयो ।तत्कालीन सत्ता गठवन्धन टुटेयता पानी बाराबार जस्तो सम्वन्धमा रहेका नेताद्वय पछिल्ला तीन दिनमा दोस्रोपटक भेटेका हुन् ।स्रोतका अनुसार आजको वार्तामा चारवटा विषयवस्तुमा कुराकानी भएका थिए । संवैधानिक परिषदको वैठक सोमबार बेलुकी बस्ने नेताद्वयबीच सहमति भएको थियो । यसबमोजिम…