कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुको तौलिहवामा नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कपिलवस्तु ईकाईको ९ औ अधिबेशन तथा १३ साधारण सभा संपन्न भएको छ । अधिबेशनमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यष बाहेकका अरु सबै पद निर्बिरोध भएका छन । समितिको सचिवमा राजेश प्रसाद गुप्ता, सह सचिवमा सुनिल कुमार यादव, सह कोषाध्यक्षमा पशुपति ग्प्ता निर्बिरोध निर्वाचित भएका छन ।…