कपिलवस्तु २ वैशाख ।नेपाल वाल संगठन कपिलवस्तु वालगृहमा रहेका २३ जना वालकहरुलाई जन्मदिनको अवसरमा सहयोग पुर्याइएको छ । राष्ट्रिय वुद्धदर्पण दैनिकका सम्पादक , पत्रकार महासंघ कपिलवस्तुका पुर्व उपाध्यक्ष पार्वती पाण्डेले आज अर्थात् वैशाख २ गते परेको आफ्नो जन्मदिनको अवसरका वाल गृहमा रहेका वालहरुलाई विहानको खाना खुवाउदै उनीहरु प्रति खुशी साट्नु भएको हो । उक्त अवसरका…