पाल्पा १४ फागुन ।उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुझाव कार्यदलको प्रतिवेदनका आधारमा गुणात्मक हस्तक्षेप हुने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा राखेको पत्रकार भेटमा मन्त्री श्रेष्ठले मन्त्रालयले तीनवटा सुधारका कार्ययोजना अघि बढाउन कार्यदल बनाएको बताए ।सुशासन सुधार सुझाव कार्यदल, भौतिक पूर्वाधार आयोजना नीतिगत र कार्यान्वयन पक्षमा प्रणालीगत सुधार गर्ने…