कपिलवस्तु ४ फागुन । गुल्मीवाट निर्वाचित सांसद चन्द्र भण्डारी र उहाकी आमा दुर्घटनामा परेकाछन् । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसमा सांसद चन्द्र भण्डारीसहित उनकी आमा गम्भीर घाइते भएकी छन् । उनको निजी निवास काठमाडौंको नयाँ वानेश्वर बुद्धनगरमा गएराति भएको विस्फोटमा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा गम्भीर घाइते…