भैरहवा ८ फागुन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनु भएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो । खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार बुटवलमा १६ औं वार्षिक साधारणसभाको उद्घाटन सभामा उहाँले देशमा नीति नहुँदा थिति नबसेको बताउनुभयो । साना व्यवसायीलाई संरक्षण…