भगवती न्यौपानेकपिलवस्तु २१ पुस । देश भित्र उपलब्ध यूवाको श्रमलाई उत्पादनसंग जोड्न नसक्दा नेपाल समृद्धीको बाटोमा अघि बढ्न नसकेको प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । सामुदायिक अपाङ्गता बचत तथा त्रण सहकारी संस्था लि. बाणागंगा नगरपालिका ४ गजेहडा,कपिलवस्तुको २१औं वार्षिक साधारण सभा तथा ५औ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।आत्मनिर्भर…