भालुवाङ ११ पुस । लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेशसभा सचिवालयको सबै कामकाज सुरु भएको छ । बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम स्थायी राजधानी देउखुरीबाट सञ्चालन शुरु भएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आजदेखि सचिवालयको सबै काम देउखुरीबाट शुरु भएको जानकारी दिए ।जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत…