कात्तिक १९ , कपिलवस्तु, बाणगंगा नगरपालिको शहरीकरणको गति तिव्र बनेको छ । बाणगंगा नगरको ५ आ.व. वर्षको तथ्यांकलाई हेर्दा ५ वर्षमै १२ सय नयाँ घर दर्ता गरेको तथ्यको तथ्यले बाणगंगा नगरपालिका शहरीकरणको तिव्र गतिमा रहेको पुष्टी गरेको छ । अन्यत्र बसाई सराईको समस्या भोगिरहदा बाणगंगा नगरपालिका भने ब्यस्थित शहरीकरणको तिव्र गतिमा रहेको छ । नगरपालिकाको…