सम्पदा संरक्षण समाज (इकोमस) को वार्षिक महासभा तथा ६० औं वार्षिकोत्सव बुद्धजन्मस्थल लुम्बिनीमा मनाइएको छ । इकोमस युनेस्कोको सल्लाहकार निकायको रुपमा क्रियाशील गैरसरकारी संस्था हो । असोज २५ देखि सुरु भएको महासभामा मानवताको हितका लागि सम्पदा संरक्षण, आध्यात्मिकता, पर्यटन प्रवद्र्धन र दिगो विकासका सवालमा छलफल भएको छ । महासभामा विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू,…