जीवन रोज्न सिकाउँ । मृत्युका खबर धेरै नविकाउँ । डर नबाँडौं । भर बाँडौं । सनसनी खबर नखोजौं, र नपस्कौं । आफु नझस्कौं र अरुलाई पनि नझस्काउँ । कोरोना लाग्दैमा मरिन्न । भाग्दैमा पनि बँच्न सकिन्न । सावधान रहे, सतर्कता अपनाए हुन्छ, बँचिन्छ । जस्ले टेर्दैनन्, अघिपछि हेर्दैनन्, कसैलाई गन्दैनन्, सुरक्षाका उपाय अपनाउँदैनन्, तिनीहरुले मात्र…