कोरोना पसेको कपिलवस्तु

कपिलवस्तु पनि चोखो रहेन । विटुल्यायो कोरोनाले । २ जना संक्रमित भेटिए अस्ती । मुम्बईबाट आएका रहेछन् । गाउलेले नै थाहा पाएर क्वारेन्टीनमा बस्न लगाएका रहेछन् । परीक्षण गर्ने क्रम पनि बढ्ला अब । सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएला । जस्ले अपनाउँदैनन् र दक्षिणतिरको आवागमन रोक्दैनन्, रोक्न प्रहरी प्रशासनलाई सघाउँदैनन् उनीहरुनै बढी जोखिममा पर्ने छन्…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६