रुपन्देही ८ फागुन । लामो समय विवाद रहँदा रोकिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको नयाँ सुविधा सम्पन्न भवन निर्माण प्रक्रिया अघि बढेको छ । ११४ वर्ष पुरानो अस्पतालका पुराना सबै संरचना भत्काएर नयाँ बन्ने भवन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भएको हो ।यसअघि गुरुयोजना बनेर ठेक्का प्रक्रियामा विवाद आएपछि रोकिएको थियो । १२ सय…