कपिलवस्तु, १९ असोज । कपिलवस्तुको सबैभन्दा ठूलो सामुदायिक वनका रुपमा रहेको श्रीङ्गीघाट सामुदायिक वनको अध्यक्षमा गशेण बहादुर सिंह ठकुरी विजयी हुनुभएको छ । सोमबार साँझपख निर्वाचन सकिए पछि राति साढे ११ बजे मत गणना सकिएको थियो ।ठकुरीले निवर्तमान अध्यक्ष रेनु सेनलाई पराजित गर्नुभएको हो । ठकुरी निर्वाचित भएपछी श्रृङ्गीघाट सामुदायिक बनमा आर्थिक अनियमितता नहुने , बन…