कपिलवस्तु २७ पुस । नेपाल पत्रकार महासंघ कपिलवस्तुले पछिल्लो वर्षमा राजमार्ग क्षेत्रका २ स्थानमा सूचना केन्द्र संचालनमा ल्याएकोछ । बाणगंगा र बुद्धभूमीमा पालिकै पिच्छे सूचना केन्द्र स्थापना हुन पुगेका हुन् । बुद्धभूमीमा सोमवार एक कार्यक्रमका बीच केन्द्रको समुद्घाटन गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले पत्रकारीताको माध्यमले कपिलवस्तुमा समृद्धी ल्याउन योगदान गर्न पत्रकारलाई…