काठमाडौं २३ चैत । प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी ९जसपा० ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउने निर्णय लिएकै बेला जसपाले पनि प्रधानमन्त्रीका लागि दाबेदारी शुरु गरेको हो । शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकबाट लिइएको…