बर्दिया २२ पुस । फुट्न लागेको नेपाल कम्युनिस्ट पार्टीको असर क्याम्पसमा पनि देखिन थालेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँमा रहेको मनुषा टीकासिंह थापा बहुमुखी क्याम्पस संचालक समितिका सदस्यहरूले चुनावी साधारण सभाको माग गर्दै सामूहिक राजीनामा दिएका छन्।तत्कालीन नेकपा एमाले र माओवादी गठबन्धनबाट क्याम्पस सञ्चालन समिति गठन भएको थियो। नेकपा केन्द्रको फुटको असर जिल्लास्तरका कमिटीमा प्रस्टैसँग देखिए…